काठमाडौं , १, असोज

भोली प्रदेश २ मा सोमबार हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा ७० हजार सुरक्षाकर्मी खटिएका छन् । "/>

प्रदेश २ को निर्वाचनका लागि ७० हजार सुरक्षाकर्मी

प्रदेश २ को निर्वाचनका लागि ७० हजार सुरक्षाकर्मी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , १, असोज

भोली प्रदेश २ मा सोमबार हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा ७० हजार सुरक्षाकर्मी खटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र तथा राष्ट्रिय अनुसन्धान विभागका गरी सो संख्यामा सुरक्षाकर्मी खटिएका हुन् । उम्मेदवारहरूको सुरक्षादेखि मतदाताहरूको समेत सुरक्षालाई ध्यान दिइएकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ । बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा २ असोजमा निर्वाचन हुँदै छ । ती मध्ये अति संवेदनशील, संवेदनशील र सामान्य गरेर तीन चरणमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको बताइएको छ ।

राजधानीबाट

Logo