काठमाडौं, २७ भदौ
तराईका बाढी प्रभावित क्षेत्रमा खाद्यान्नको मूल्य आकासिएको छ । खाद्यान्नका सबै स्टक नष्ट भएपछि वर्षा अघिको तुलनामा खाद्यान्नको मूल्य १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको विश्व खाद्य कार्यक्रमले जनाएको छ । "/>

वाढी प्रभावित जिल्लामा मुल्यवृद्धि

वाढी प्रभावित जिल्लामा मुल्यवृद्धि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २७ भदौ
तराईका बाढी प्रभावित क्षेत्रमा खाद्यान्नको मूल्य आकासिएको छ । खाद्यान्नका सबै स्टक नष्ट भएपछि वर्षा अघिको तुलनामा खाद्यान्नको मूल्य १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको विश्व खाद्य कार्यक्रमले जनाएको छ । सोमबार सार्वजनिक गरिएको सबैभन्दा प्रभावित मुख्य १० जिल्लाको वर्तमान अवस्था बारेको प्रतिवेदनले हरियो तरकारीको मूल्य पाँच गुणासम्म बढेको देखाएको छ । निरन्तरको वर्षापछिको डुबान घटे पनि अत्यावश्यक वस्तुको आपूर्ति सहज भई नसक्दा खाद्यान्न तथा तरकारीजन्य वस्तुको मूल्यवृद्धि आकासिएको हो ।
कारोबारबाट

Logo