बझाङ, २६, भदौ
विभिन्न अवैध कार्य हुने क्रमले पछिल्ला दिनहरुमा निरन्तरता पाएको छ । यसै क्रममा प्रहरीले बझाङबाट ४५ किलो चरेस र ४७ हजार नगद सहित आइतबार २ जनालाई पक्राउ गरेको छ । सुर्मा–५ सैनगाउँका दीपक बोहरा र गिठे बोहरा पक्राउ परेका हुन् । प्रहरीले उनीहरुलाई तीन दिन देखि पछ्याइरहेको थियो ।
कान्तिपुरबाट





























प्रतिक्रिया