काठमाडौं, २३, भदौ
पञ्चेश्वर वहुउद्देश्यीय आयोजनाबाट वर्षभरी ९ सय २५ मेगावाट बिजुली उत्पादन हुनेगरी अघि बढ्न नेपाल र भारत सहमत भएका छन् । पञ्चेश्वर विकास प्राधिकरण (पीडीए) गभर्निङ बडीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिन गठन गरेको विज्ञहरूको दिल्लीमा भएको बैठकमा वर्षैभरि सो क्षमता बराबरको फर्म पावर उत्पादन गर्न सहमत भएका हुन् । महाकाली सम्झौताको आधारमा कुल उत्पादन हुने विजुली मध्ये नेपालले ५० प्रतिशत अर्थात ४ सय ६२.५ मेगावाट पाउनेछ ।
कारोबारबाट





























प्रतिक्रिया