काठमाडौं, २१, भदौ
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा ६ दिने राजनीतिक भ्रमणमा आज चीन जाँदैछन् । चीन र भुटानको सीमा दोक्लममा भारत र चीनबीच उत्पन्न भएको तनाव साम्य भएको एक साता पछि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महाराको चीन भ्रमण हुन लागेको हो । "/>

परराष्ट्रमन्त्री महरा चीन जाँदै

परराष्ट्रमन्त्री महरा चीन जाँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २१, भदौ
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा ६ दिने राजनीतिक भ्रमणमा आज चीन जाँदैछन् । चीन र भुटानको सीमा दोक्लममा भारत र चीनबीच उत्पन्न भएको तनाव साम्य भएको एक साता पछि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महाराको चीन भ्रमण हुन लागेको हो । चीनले केही पहिले नै निमन्त्रणा गरेको भए पनि दोक्लम संकट टरेपछि मात्रै महरा चीन जान लागेका हुन् । महराको भ्रमणका क्रममा प्रधानमन्त्रीको चीन भ्रमणको विषय पनि टुंगो लाग्ने बताइएको छ ।
कान्तिपुरबाट

Logo