काठमाडौं, २१, भदौ
आज देखि पितृपक्ष अर्थात सोह्रश्राद्ध शुरु भएको छ । भाद्रकृष्ण प्रतिपदा देखि आश्विन शुक्ल प्रतिपदा सम्मका १६ दिन हिन्दु धर्मावलम्बीहरुले आफ्ना पितृहरुको सम्झनामा सोह्रश्राद्ध गर्ने गर्दछन् । "/>

आजबाट सोह्रश्राद्ध शुरु

आजबाट सोह्रश्राद्ध शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २१, भदौ
आज देखि पितृपक्ष अर्थात सोह्रश्राद्ध शुरु भएको छ । भाद्रकृष्ण प्रतिपदा देखि आश्विन शुक्ल प्रतिपदा सम्मका १६ दिन हिन्दु धर्मावलम्बीहरुले आफ्ना पितृहरुको सम्झनामा सोह्रश्राद्ध गर्ने गर्दछन् । वर्ष भरि छुटेका तिथीहरुका श्राद्धहरु पनि यो समयमा गर्न मिल्ने बताइन्छ । यस अवधिमा घरमा वा घरमा सम्भव नभए नदी किनारा वा मन्दिर नजिक गइ श्राद्ध गर्ने गरिन्छ । यसवर्ष भदौ २१ गते देखि असोज ४ गते सम्म सोह्रश्राद्ध परेको छ ।

Logo