रौतहट, २१, भदौ
असोज २ मा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन रौतहटका शिक्षकहरुले धमाधम सरकारी जागिर त्याग्न थालेका छन् । "/>

उमेद्वारका लागि सरकारी जागिरबाट राजिनामा

उमेद्वारका लागि सरकारी जागिरबाट राजिनामा

केन्द्रबिन्दु
0
Shares

रौतहट, २१, भदौ
असोज २ मा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन रौतहटका शिक्षकहरुले धमाधम सरकारी जागिर त्याग्न थालेका छन् । यसरी राजिनामा दिने मध्ये शिक्षक नै रहेका छन् । अहिले सम्म रौतहटका ९ जना शिक्षकले सरकारी जागिर त्यागि सकेको बताइएको छ । स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न रौतहटका ९ जना भन्दा बढी शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालय रौतहटले जनाएको छ । शिक्षकहरूको राजीनामा आउने क्रम जारी रहेको कार्यालयका प्रशासन प्रमुख उपेन्द्र सिंहले बताए । गरुडाका एक शिक्षकले गरुडा नगरपालिकाको नगर प्रमुखमा टिकट पाएपछि राजीनामा दिएका छन् ।
राजधानीबाट

Logo