विभिन्न विधामा आयोजना भएको प्रतिस्पर्धामा जासोन किलेले बेष्ट सो, एमजे जोन्सनले चिक वियर्डमा पहिलो स्थान र नोरब्रेट टोफले अर्ध दाह्री जुँगाको क्याटोगरीमा उपाधि जितेका थिए । "/>

दाह्री जुँगा प्रतियोगिता (फोटो फिचर)

दाह्री जुँगा प्रतियोगिता (फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

टेक्सास, १९ भदौ । हजारौं दाह्री र जुँगाका पारखिहरु विच टेक्सासमा विश्व दाह्री र जुँगा च्याम्पियनशिप आयोजना भएको छ ।

विभिन्न विधामा आयोजना भएको प्रतिस्पर्धामा जासोन किलेले बेष्ट सो, एमजे जोन्सनले चिक वियर्डमा पहिलो स्थान र नोरब्रेट टोफले अर्ध दाह्री जुँगाको क्याटोगरीमा उपाधि जितेका थिए । यो प्रतियोगितामा विभिन्न क्याटोगरीहरुमा प्रतिस्पर्धा भएको थियो । जसमा सर्वाधिक लामो ६० सेन्टिमिटरको दाह्रीलाई कलात्मक ढंगले प्रस्तुत गरेका कारण माइकल विलीलाई पुरस्कृत गरिएको थियो ।


एजेन्सी

Logo