प्रधानमन्त्री रात्रीभोजमा संलग्न

प्रधानमन्त्री रात्रीभोजमा संलग्न

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली, ९ भदौ ।
प्रधानमन्त्री देउवाको सम्मानमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भए । भोजमा भ्रमणमा सहभागी परराष्ट्र, अर्थ, वाणिज्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सांसदहरु, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारी, उद्योगपतिको समेत उपस्थिति थियो ।प्रधानमन्त्री देउवा भारतको पाँचदिने राजकीय भ्रमणका लागि बुधबार नयाँदिल्ली पुगेका थिए । रासस

तस्विर :रासस

Logo