भदौ ८ , झापा

नेपाल आयल निगमले खरिद गरेको जग्गा मध्ये झापामा मात्रै ४० करोडको घोटाला भएको संसदीय समितीले निष्कर्ष निकालेको छ । "/>

आयल निगम जग्गा खरिद प्रकरण

आयल निगम जग्गा खरिद प्रकरण

केन्द्रबिन्दु
0
Shares

भदौ ८ , झापा

नेपाल आयल निगमले खरिद गरेको जग्गा मध्ये झापामा मात्रै ४० करोडको घोटाला भएको संसदीय समितीले निष्कर्ष निकालेको छ । निगमले इन्धन भण्डारणस्थल बनाउन खरिद गरेको जग्गामा करोडौं भष्ट्राचार भएको सार्वजनिक भएपछि संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितीले स्थलगत अनुगमनमा झापामा पुगेर यो निष्कर्ष निकालेको हो ।  झापाको चारआलीमा निगमले खरिद गरेको जमिनको अवलोकन, जग्गा बेच्ने जग्गाधनी, जनप्रतिनिधी र सरोकारवालासँगको छलफलमा समितीले यस्तो ठहर गरेको हो ।
नागरिकबाट

Logo