भाद्र ८ , डोल्पा
पाठेघर खसेर थलापरेकी महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । ठुलीभेरि नगरपालिका ११, की गिता कार्कीलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको भगवति दल गुल्मका मेजर सौगात सिम्खडाले जानकारी दिए । "/>

पाठेघर खसेकी महिलाको सेनाले गर्यो उद्धार

पाठेघर खसेकी महिलाको सेनाले गर्यो उद्धार

केन्द्रबिन्दु
0
Shares

भाद्र ८ , डोल्पा
पाठेघर खसेर थलापरेकी महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । ठुलीभेरि नगरपालिका ११, की गिता कार्कीलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको भगवति दल गुल्मका मेजर सौगात सिम्खडाले जानकारी दिए । उनले भने बिरामी गिताको लागि १ घण्टा हेलिकप्टर रोकेर उपचारको लागि सुर्खेत लग्यौं ।

गिता कार्कीको श्रीमान छैनन । २ बर्ष पहिले यार्सागुम्बा टिप्ने बेलामा लडेर उनको श्रीमानको मृत्यू भएको गिताका आफन्त रमेश कार्कीले बताए । २८ बर्षकै कलिलो उमेरमा एकल महिला भए पछि निःशुल्क सुर्खेत सम्म पठाएको स्थानीय ब्यापारी भानुप्रताप हमालले बताए । दैनिक उपभोग्य सामान र भवन निर्माणका सामाग्रीका लागि स्थानीय ब्यापारीहरुले नेपाली सेनाको हेलिकप्टर चार्टर गरेको ब्यापारी रबिन्द्र शाहीले जानकारी दिए । उनले भने उताबाट सामान आउँछ यताबाट यात्रु जाने भएकोले हेलिकप्टर चार्टर गर्ने गरिएको छ ।राजधानीबाट

Logo