आज भदौ ५ गते , वि. सं. २०४५ साल भदौ ५ गते विहान ५ बजे आजकै दिन पूर्वी उदयपुरको चैनपुर केन्द्रविन्दु भएको ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । "/>

सम्झनामा वि.सं. ०४५ सालकोे भुकम्प

सम्झनामा वि.सं. ०४५ सालकोे भुकम्प

केन्द्रबिन्दु
0
Shares

भदौ ५ , काठमाडौं

आज भदौ ५ गते , वि. सं. २०४५ साल भदौ ५ गते विहान ५ बजे आजकै दिन पूर्वी उदयपुरको चैनपुर केन्द्रविन्दु भएको ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परि ७२१ जनाले ज्यान गुमाएका थिए भने ६८ हजार घरहरु पूर्ण रुपमा क्षति भएका थिए । तत्कालिन श्री ५ को सरकारले भूकम्प पीडितहरुलाई घरको क्षति हेरेर १० हजार र ५ हजार गरि ऋणमा आर्थिक सहयोग गरेको थियो । २ वर्ष पछि उक्त ऋणलाई अनुदानमा परिणत गरिएको थियो । अर्बौको धनमाल क्षति भएको भूकम्पको आज २९ वर्ष पूरा भएको छ । अढाई वर्ष अघि ०७२ वैशाख १२ गतेको विनासकारी भूकम्पले ०४५ सालको भूकम्पलाई विर्साइदिएको छ । तर पनि सो भूकम्प नेपालको इतिहासमा धेरै क्षति भएको भूकम्पको रुपमा लेखिएको छ ।

Logo