धनकुटा २, भदौ ।  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४ जना बालबालिकाको मृत्यु भएको छ । अज्ञात रोगको प्रकोपले उनीहरुको मृत्यु भएको हो । "/>

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ बालबालिकाको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ बालबालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धनकुटा २, भदौ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४ जना बालबालिकाको मृत्यु भएको छ । अज्ञात रोगको प्रकोपले उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इटहरीका राजु कार्की, सप्तरीका प्रितीकुमारी चौधरी, उदयपुरका प्रशान्त राई र धरानका विकल्प राई छन् । स्क्रबटाइफस, डेंगु, हान्टा भाइरसलगायत रोगकाजस्तै लक्षण देखिएको प्रतिष्ठानले जनाएको छ ।

मृत्यु हुने सबै ६ देखि १४ वर्षका बालबालिका हुन् ।

Logo