काठमाडौं l
स्वास्थ्यमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमतीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।
श्वासप्रश्वासमा समस्यादेखिएपछि दाङको घोराहीबाट सीता महारालाई शुक्रबार बिहान उपचारका लागि काठमाडौं ल्याइएको हो।
५९ वर्षीया महरालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको छ।































प्रतिक्रिया