काठमाडौं ।
नेकपाका नेता एवं पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउँद छु। केहि दिन यता म सँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।

उनले फेसबुकमा लेखेका छन् ।
शर्माकी पत्नी लक्ष्मी शर्मालाई पनि कोरोना संक्रमण भएको छ ।





























प्रतिक्रिया