कोरोना भाइरस संक्रमण थप दुई जनाको मृत्यु भएको छ । शनिबा र रुन्देहीको तिलोत्तमा नगरपालिका ७ का ७५ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा शनिबार बिहान मृत्यु भएको हो।
त्यसैगरी बाँकेमा पनि कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोजीका ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।
बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ५६ पुगेकाे छ ।





























प्रतिक्रिया