गायिका रजिना रिमाल दम्पतिलाई कोरोना पुष्टि

गायिका रजिना रिमाल दम्पतिलाई कोरोना पुष्टि


काठमाडौं ।

गायिका रजिना रिमाल र उनका श्रीमान् विनोद श्रेष्ठलाई कोरोना पुष्टि भएको छ ।

आइतबार आफू र श्रीमान् विनोदको कोरोना रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिएकी छिन् । रिमालले फेसबुकमा एक स्टाटस लेख्दै पछिल्लो एक हप्तादेखि आफूहरुसँग सम्पर्कमा आएका सबै व्यक्तित्वलाई सुरक्षित रहन र आसोलेशनमा बस्न आग्रह गरेकी छिन् ।

रजिनाका एक वर्षका छोरालाई भने हालसम्म कुनै लक्षण देखिएको छैन ।

Logo