ह्वात्तै बढ्यो कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै थपिए ९४३ जना

ह्वात्तै बढ्यो कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै थपिए ९४३ जना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। विगत २४ घन्टामा काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ८१७ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ६८ जना संक्रमित थपिएका हुन्। हिजो बुधबार उपत्यकामा ९०२ जना संक्रमित थपिएका थिए भने अस्ति ९३४ जनामा संक्रमण पुष्टि भएको थियो।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४४४ जनाको पीसीआर भएकोमा १९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ ।

Skip This
Skip This
Logo