शुक्रबार राति मकवानपुरको थाहा नगरपालिकास्थित दामन केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राति ८ बजेर ४० मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का २.९ रेक्टर मापन गरिएको केन्द्रले जनाएको छ।
यस अघि गत भदौ ३१ गते सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टरको भूकम्प गएको थियो।





























प्रतिक्रिया