यस्तो छ महाअभियोग समितिको प्रतिवेदनमाथि एमालेको फरक मत (पूर्णपाठ)

यस्तो छ महाअभियोग समितिको प्रतिवेदनमाथि एमालेको फरक मत (पूर्णपाठ)

केन्द्रबिन्दु
0
Shares

महाभियोग सिफारिस समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको फरक मत राखेको छ ।

समितिका सभापति रामबहादुर विष्टले तयार गरेको प्रतिवेदनमा एमालेको तर्फबाट समिति सदस्य विष्णु पौडेलले फरक मत प्रस्तुत गरेका हुन् । बैठकपछि प्रतिक्रिया दिँदै पौडेलले ८ बुँदाको फरक मत समितिमा दर्ता गराएको जानकारी दिए । सो फरक मत प्रतिवेदनको महत्त्वपूर्ण अंग हुने उनको भनाई छ ।

महाभियोग सिफारिस समितिको बहुमतको प्रतिवेदनका सम्बन्धको फरक फरक मतमा भनिएको छ, 'प्रतिनिधि सभाका ९८ जना माननीय सदस्यले २०७८ फागुन १ गते नेपालको संविधानको धारा १०१ ९२० बमोजिम प्रतिनिधि सभा समक्ष प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गर्नु भएको महाभियोग प्रस्तावका सम्बन्धमा महाअभियोग सिफारिस समितिको बहुमतको निर्णय तथा प्रतिवेदनका सम्बन्धमा हामी फरक मत दर्ज गर्दछौं ।'

हेर्नुहोस् पूर्णपाठ:  

Logo