निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
आयोगले मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि १६५ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
जिल्ला सदरमुकाममा वा सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।































प्रतिक्रिया