उच्च अदालत जनकपुरले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. विनोदकुमार यादवलाई कामकाज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
न्यायाधीश रामेश्वर रेग्मीको विहीबारको एकल इजलासले यादवलाई कामकाज नगर्न अल्पकाली अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेशबारे दुई पक्षको छलफलबाट टुङ्गो नलागेसम्म यादवलाई रजिस्टारको हैसियतमा कामकाज नगर्न अल्पकालीन आदेश जारी गरेको हो।
अदालतले आगामी असोज २७ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।





























प्रतिक्रिया