शरदराज पाठकले पनि छाडे विवेकशील साझा

शरदराज पाठकले पनि छाडे विवेकशील साझा

केन्द्रबिन्दु
0
Shares

विवेकशील साझा पार्टीका कार्यसम्पादन समिति सदस्य तथा पूर्वप्रवक्ता शरदराज पाठकले राजीनामा दिएका छन् ।

उनले आज पार्टी अध्यक्षसमक्ष सदस्य समेत नरहने गरी राजीनामा पत्र बुझाएका हुन् । पार्टीबाट अलग भएपनि आफू राजनीतिक मैदानमै रहने उनले बताएका छन् । विवेकशील साझा पार्टीबाट २०७४को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार रहेका थिए । यसअघि आइतबार ३५ जना सदस्यले पनि पार्टी अध्यक्ष समक्ष राजीनामा बुझाएका थिए । 
 

Skip This
Skip This
Logo