एमालेले डडेल्धुरामा बिपी कांग्रेसका उम्मेदवार मल्ललाई सघाउने

एमालेले डडेल्धुरामा बिपी कांग्रेसका उम्मेदवार मल्ललाई सघाउने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले डडेल्धुरामा उम्मेवार नउठाएर नेपाली कांग्रेस (विपी)का उम्मेदवार कर्ण मल्ललाई  सघाउने भएको छ ।

नेकपा एमाले सुदुरपश्चिम कमिटीले सार्वजनिक गरेको सम्भावित प्रतिनिधिसभाको उम्मेदवारको सुची अनुसार डडेल्धुरामा मल्ललाई सघाउन लागेको हो । यो क्षेत्र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रसमेत हो ।

Skip This
Skip This
Logo