राष्ट्रपति भण्डारी अस्पताल भर्ना

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन्। केहि दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउने जस्ता डेंगुको लक्षण देखिएपछि उनी आज विहान महाराजगञ्जस्ति शिक्षण अस्पतालमा भर्ना भएकी हुन्।

शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार हाल राष्ट्रपति भण्डारीमा डेंगुको लक्षण देखिएपछि रगतलगायतका परीक्षण गरिएको छ । रिपोर्ट आएपछि मात्रै के भएको पुष्टि हुने बताइएको छ । 
 

Logo