राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार बिदाइ भेट गरेकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार अपरान्ह पुगेर राष्ट्रपति भण्डारीसँग राजदूत यान्छीले शिष्टाचार बिदाइ भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार भेटमा उनीहरुबीच नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।






























प्रतिक्रिया