राष्ट्रपति भण्डारीसँग राजदूत यान्छीले गरिन् बिदाइ भेट

राष्ट्रपति भण्डारीसँग राजदूत यान्छीले गरिन् बिदाइ भेट

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार बिदाइ भेट गरेकी छन् । 

राष्ट्रपति भवन शीतल निवासमा बुधबार अपरान्ह पुगेर राष्ट्रपति भण्डारीसँग राजदूत यान्छीले शिष्टाचार बिदाइ भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । 

उनका अनुसार भेटमा उनीहरुबीच नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको छ । 

\"Avatar\"

Logo