आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो । निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

Logo