‘निर्वाचन विथोलिने गतिविधि हुन नदिन आयोग सचेत’ -प्रमुख आयुक्त थपलिया

‘निर्वाचन विथोलिने गतिविधि हुन नदिन आयोग सचेत’ -प्रमुख आयुक्त थपलिया

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने विषयमा आयोग सचेत रहेको जानकारी दिएका छन् । 

आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने गरी सचेतका साथ काम भएको बताएका हुन् । 

आयोगले कुनै पनि प्रश्न नउठ्ने गरी काम गरेको दाबी गरेका उनले निर्वाचन आचारसंहिता परिपालनामा सबैमा जोड दिए । 

Skip This
Skip This
Logo