राजेश हमालले मतदानपछि भने ‘अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा पाउनुहुनेछ’

राजेश हमालले मतदानपछि भने ‘अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा पाउनुहुनेछ’

केन्द्रबिन्दु
0
Shares

अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि राजेश हमालले भने ‘अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा पाउनुहुनेछ ।

Logo