काठमाडौं क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उम्मेदवार भिमसेनदास प्रधानले मतदान गरेका छन् ।
उनले काठमाडौ महानगरपालिका २७ स्थित ज्याठामा रहेको छुसेबहाल मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

प्रतिक्रिया