माइतीघरबाट नेकपा बहुमतका कार्यकर्ता पक्राउ

माइतीघरबाट नेकपा बहुमतका कार्यकर्ता पक्राउ

केन्द्रबिन्दु
0
Shares

निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले नेकपा बहुमतको कार्यकर्तालाई काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ ।

आइतबार दिउँसो देशभर मतदान चलिरहेका बेला नेकपा बहुमतका केही कार्यकर्ताले माइतीघरमा निर्वाचन बहिस्कारको माग राख्दै प्रदर्शन गर्न खोजेका थिए । तर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Skip This
Skip This
Logo