पूर्वसहमति नलिइ मतदान स्थगित नगर्न अधिकृतहरुलाई आयोगको निर्देशन

पूर्वसहमति नलिइ मतदान स्थगित नगर्न अधिकृतहरुलाई आयोगको निर्देशन

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन निर्देशन दिएको छ । 

यसैगरी आयोगले कुनै मतदान केन्द्रमा मतदान कार्य स्थगित गर्नुपरे साँझ ५ बजेपछि मात्र सूचना टाँस्न  मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । मतदान कार्य स्थगित गर्नैपर्ने भएमा आयोगको पूर्वसहमति लिनुपर्ने सूचना आयोगले जारी गरेको छ ।

Skip This
Skip This
Logo