मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न आयोगको आग्रह

मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न आयोगको आग्रह

केन्द्रबिन्दु
0
Shares

आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनका क्रममा मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

मतदाता नामावलीमा नाम नभेटिए आयोगको कल सेन्टरमा रहेको निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने आयोगले जनाएको हो। मतदाता नामावलीबारेको समस्या त्यहाँबाट उचित रूपमा समाधान गरिनेसमेत आयोगले उल्लेख गरेको छ । 

Logo