रमेश लेखकले कञ्चनपुर ३ बैजनाथ मावि केन्द्रबाट मतदान गरे

रमेश लेखकले कञ्चनपुर ३ बैजनाथ मावि केन्द्रबाट मतदान गरे

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता रमेश लेखकले मतदान गरेका छन् ।

कञ्चनपुर ३ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका लेखकले वेदकोट नगरपालिका–८ को बैजनाथ मावि गयलनदी केन्द्रबाट मतदान गरेका हुन् ।

Skip This
Skip This
Logo