काठमाडौंका मतदान स्थलमा जे देखियो [फोटोफिचर]

काठमाडौंका मतदान स्थलमा जे देखियो [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

आज मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । देशभरका १० हजार ८ सय ९२ मतदानस्थलबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्दैछन् ।

तर,  यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहीत छैनन् । आइतवार बिहान ७ बजेबाट पर्यवेक्षकहरुले पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरुमा उत्साजनक रुपमा मतदाताहरुको उपस्थिति नपाएको बताएका हुन् । उनीहरुले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाताहरु भोट हाल्न पुगेको पाएको बताए । 

 

Logo