बाँके क्षेत्र नम्बर १ को सर्वदलीय बैठक जारी छ ।
सबै क्षेत्रबाट मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक चलिरहेको मुख्य निर्वाचन अधिकृत यामप्रसाद बास्कोटाले बताए । यस क्षेत्रको मतगणना राप्ती सोनारी गाउँपालिकाको कार्यालयमा गणना हुने भएको छ । यस क्षेत्रबाट सत्ता गठबन्धनबाट माओवादीका महेश्वरजंग गहतराज एमालेबाट सूर्यप्रसाद ढकाल उम्मेदवार छन् ।































प्रतिक्रिया