ललितपुर २ को पछिल्लो मत परिणाम : एमालेको अग्रता, पछिपछि लौरो

ललितपुर २ को पछिल्लो मत परिणाम : एमालेको अग्रता, पछिपछि लौरो

केन्द्रबिन्दु
0
Shares

 

ललितपुर क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् ।

एमालेका उम्मेदवारले २९८० मत पाएका छन् भने लौरो चिह्न भएको हाम्रो पार्टीका उम्मेदवारले २४९७ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार १४२६ मत पाउँदा एकीकृत समाजवादी पार्टीका  उम्मेदवारले १४७७ मत पाएका छन् ।

Logo