ललितपुर ३ : तोसिमा कार्कीलाई पछि पार्दै एमालेका अमृतको अग्रता

ललितपुर ३ : तोसिमा कार्कीलाई पछि पार्दै एमालेका अमृतको अग्रता

केन्द्रबिन्दु
0
Shares

ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेका अमृत खड्काले अग्रता बनाएका छन् । उनको पछिपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की रहेकी छन् । 

१३०० मत गणना हुँदा खड्काले ५१६ मत पाएका छन् भने कार्कीले ४९८ मत पाएकी छन् । यस्तै माओवादी केन्द्रकी २९८ मत पाएकी माओवादी केन्द्रका पम्फा भुसाल तेस्रो स्थानमा छन् ।

Skip This
Skip This
Logo