कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
१७०४ मत गणना हुँदा रास्वपाका माधवप्रसाद कँडेलले ५२८ मत सहित प्रारम्भिक अग्रता लिएका छन् । कँडेललाई एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् । भट्टराईले ३९७ मत पाएकी छन् ।
नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले २९६ र राप्रपाका सुवर्णराज पन्तले २४९ मत पाएका छन् ।































प्रतिक्रिया