प्रारम्भिक मतगणना: एमाले ५ र कांग्रेसकाे ३ स्थानमा अग्रता, रास्वपा पछ्याउँदै

प्रारम्भिक मतगणना: एमाले ५ र कांग्रेसकाे ३ स्थानमा अग्रता, रास्वपा पछ्याउँदै

केन्द्रबिन्दु
0
Shares

मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको  छ । 

जसअनुसार ५ स्थानसहित नेकपा एमालेकाे ५ स्थानमा र नेपाली कांग्रेसकाे ३ स्थानमा अग्रता रहेको छ । जसअनुसार एमालेले ललितपुर–१, २, ३, झापा– २ र धनुषा– ३ मा अग्रता लिईरहेको छ भने कांग्रेसले भक्तपुर– २, मुस्ताङ र झापा– ३ मा अग्रता लिईरहेको छ ।

Logo