रुपन्देही–१ मा ११ बजेदेखि मतगणना हुने

रुपन्देही–१ मा ११ बजेदेखि मतगणना हुने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचन अन्तरगत रुपन्देही क्षेत्र नं. १ को मतगणना सोमबार विहान ११ बजेदेखि शुरु हुने भएको छ ।

रुपन्देहीको देवदह बहुमुखी क्याम्पसमा हुने मतगणनाबारे राजनीतिक दलहरु छलफलमा छन् । सर्वदलीय छफलमा ११ बजदेखि मतगणना शुरु गर्ने सहमति भएको नेपाली कांग्रेसका एक नेताले बताए । रुपन्देही १ मा प्रतिनिधि सभातर्फ एमाले परित्याग गरी पाँच दलीय गठबन्धनको समेत साथ पाएका नेता घनश्याम भूसाल र एमाले सचिव छविलाल विक मुख्य प्रतिस्पर्धी उम्मेदवार छन् । 

Logo