काठमाडौं–६ को मतगणना सुरु

काठमाडौं–६ को मतगणना सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ । धर्मस्थलीमा केहीबेरअघि मतगण्ना सुरु भएको हो ।

काठमाडौं–६ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

Skip This
Skip This
Logo