ललितपुर–३ मा एमालेको अग्रता, तोसिमा पछ्याउँदै, पम्फा तेस्रो

ललितपुर–३ मा एमालेको अग्रता, तोसिमा पछ्याउँदै, पम्फा तेस्रो

केन्द्रबिन्दु
0
Shares

ललितपुर–३ मा एमालेको अग्रता, रास्वपाकी तोसिमा पछ्याउँदै, पम्फा भुषाल तेस्रो स्थानमा छिन् ।

ललितपुर ३ को गणना जारी रहेको छ । तेस्रो स्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसीमाले पम्फा भुसाललाई उछिनेकी छिन् । भने एमालेका अमृत खड्काले ६७७ मत पाएका छन् । माओवादी केन्द्रकी पम्फा भुसालले ६०१ मत ल्याउदा रास्वपाकी तोसीमाले ६२६ मत ल्याएकी छन् ।

Logo