काठमाडौं–५ मा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने

काठमाडौं–५ मा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भएको छ । सोमबार केहीबेरअघि सम्पन्न सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

Logo