सप्तरी २ः उपेन्द्र यादव तेस्रो, सीके राउतको अग्रता फराकिलो

सप्तरी २ः उपेन्द्र यादव तेस्रो, सीके राउतको अग्रता फराकिलो

केन्द्रबिन्दु
0
Shares

बहुचर्चित सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन् ।

उनलाई जनमत पार्टीका डा.सीके राउतले धेरै मतान्तरले पछाडि छाडेका छन् । अहिलेसम्म ९०० मतगणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन् ।

Logo