भक्तपुर-२ अपडेटस् दुर्लभको अग्रता कायमै, पछ्याउँदै महेश

भक्तपुर-२ अपडेटस् दुर्लभको अग्रता कायमै, पछ्याउँदै महेश

केन्द्रबिन्दु
0
Shares

भक्तपुर- २ मा सत्ता गठबन्धनको साथ पाएको नेपाली कांग्रेसको अग्रता कायमै छ।

मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा भइरहेको मतगणना अनुसार कांग्रेसले अग्रता कायम गरेको हो । मतगणनामा कांग्रेसका दुर्लभ थापाले ४ हजार ११३ मत प्राप्त गरेका छन्।

उनलाई नेकपा एमालेका महेश बस्नेतले ३ हजार ६८१ मत ल्याइ पच्छाइरहेका छन्। उम्मेदवार थापाभन्दा बस्नेत ४ सय ३२ मतले पछाडि छन् ।

Skip This
Skip This
Logo