नेमकिपाको गढ भक्तपुर क्षेत्र नम्बर १ मा राप्रपाको सुरुवाती अग्रता

नेमकिपाको गढ भक्तपुर क्षेत्र नम्बर १ मा राप्रपाको सुरुवाती अग्रता

केन्द्रबिन्दु
0
Shares

नेमकिपाको गढ मानिने भक्तपुर क्षेत्र नम्बर १ मा  राप्रपाले सुरुवाती अग्रता लिएको छ ।  चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित बुथको मतगणना हुँदा राप्रपाले अग्रता लिएको हो । 

१ हजार ३११ मत गणना हुँदा राप्रपाका भरत बहादुर खड्काले ३५९ मत पाएका छन् । दोश्रोमा एमालेका नवराज गेलालले ३५६ मत पाएका छन् । यसैगरी तेश्रोमा नेमकिपाका प्रेम सुवालले २९२ मत पाएका छन् भने चौथोका माओवादी केन्द्रका सुनिल गोठेले २०२ मत पाएका छन् ।

Logo