झापा ३ मा राजेन्द्र लिङ्देनको सुरुवाती अग्रता

झापा ३ मा राजेन्द्र लिङ्देनको सुरुवाती अग्रता

केन्द्रबिन्दु
0
Shares

झापा ३ को मतगणना जारी छ। पछिल्लो मतगणनाअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत ल्याएर अग्रता लिएका छन्। भने, कांग्रेसका कृष्ण सिटौलाले २१३ मत ल्याएका छन्। अहिलेसम्म त्यहाँ ५ सय मत गनिसकेको छ।

Skip This
Logo