ललितपुर– ३ मा एमालेको अग्रता कायमै, तोसिमा फेरि दोस्रो स्थानमा

ललितपुर– ३ मा एमालेको अग्रता कायमै, तोसिमा फेरि दोस्रो स्थानमा

केन्द्रबिन्दु
0
Shares

ललितपुर– ३ मा एमालेले अग्रता कायमै राखेको छ । 

२९०३ मत गन्दा एमालेका उम्मेदवार अमृत खड्काले ९३६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार ८७५ मत ल्याएर दोस्रो स्थानमा छिन् भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले ७७५ मत पाएकी छिन् । 

उर्जामन्त्री समेत रहेकी भुसाल पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार हुन भने खड्का र कार्की एक्लै चुनावी प्रतिस्पर्धामा छन् ।

Skip This
Skip This
Logo